तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
दिउसो छोटो समय निदाउँदाको फाइदा
Published
हप्तामा एकदुई पटक दिउसो छोटो निद्रा लिँदा तपाईँ आयु बढ्ने यसै महिना प्रकाशित एउटा नयाँ अध्ययनले देखाएको छ।
स्वीट्जरल्याण्डको युनिभर्सिटी हस्पिटल अफ लुजानेका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनमा कहिलेकाहीँ दिउसो छोटो निदाउनेहरूमा मस्तिष्कघातको खतरा ननिदाउनेहरूको तुलनामा आधा कम हुने देखाएको छ।
तर दिउसो छोटो निद्रा लिन तम्सिनु अघि यो चाहिँ विचार गरौँ है- धेरै पटक या बारम्बार सुत्ने हो भने चाहिँ फाइदा हुँदैन नि।
अनि यो पनि: