तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
मङ्गोल डार्बी अर्थात् १० दिन चल्ने घोडादौड प्रतियोगिता
Published
मङ्गोलियामा प्रत्येक वर्ष आयोजना हुने मङ्गोल डार्बीमा भाग लिन संसारभरिबाट घोडचढीहरू आउँछन्।
मङ्गोल डार्बीलाई संसारकै सबैभन्दा लामो र कठिन घोडादौड मानिन्छ।
मङ्गोलियाका सम्राट जङ्गिज खानले आफ्नो साम्राज्यमा छिटो सूचना आदानप्रदान गर्न घोडचढी सन्देशवाहकहरू प्रयोग गर्ने गरेको बताइन्छ। त्यसकै संस्मरणमा मङ्गोलियाको विशाल मैदानमा यो प्रतियोगिता सुरु गरिएको आयोजकहरू बताउँछन्।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि