तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अलपत्र डल्फिनको सकुशल उद्धार
Published
अमेरिकाको फ्लोरिडा राज्यमा अवस्थित एउटा नहरमा अलपत्र परेका चारवटा डल्फिनलाई सकुशल समुद्रतिर फर्काइएको छ।
त्यसका लागि १४ जना उद्धारकर्ताले प्रयास गरेका थिए।
कसरी भयो त ती डल्फिनको उद्धार?
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि