मोनालिसा: दृष्टिविहीन कलापारखीले यसरी चित्रकलाको मजा लिन्छन्

Published

आगन्तुकहरूले सङ्ग्रहालयमा राखिएका कलाकृति छुन पाउँदैनन्।

मोनालिसा वा अरू चित्रकलामा पनि यो नियम लागु हुन्छ।

तर दृष्टिविहीन कलापारखीलाई विचार गरेर केही प्रसिद्ध कलाकृतिका स्पर्श्य अर्थात् छुन मिल्ने प्रतिलिपि बनाइएको छ।

कसरी छोएर कलाको मजा लिन सकिन्छ त? हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि