डेङ्गी: आवश्यकताभन्दा बढी चर्चा भएको स्वास्थ्य राज्यमन्त्री र चिकित्सकको भनाइ

Published

हजारौँ प्रभावित र छ जनाको मृत्युको कारक बनेको डेङ्गी परास्त गर्न सेना परिचालनसम्मको चर्चा नेपालमा चलेको छ।

तर सम्बद्ध अधिकारीहरू भने आवश्यकताभन्दा बढी चर्चा भएको दाबी गर्छन्।

एक प्रकारको लामखुट्टेबाट सर्ने यो रोग लाग्दा ज्वरो आउने, आँखाको गेडी दुख्ने र टाउको दुख्ने विज्ञहरू बताउँछन्।

डेङ्गीले महामारीकै रूप धारण गर्नसक्ने चिन्ता बढ्दै गर्दा यसको सङ्क्रमणलाई राष्ट्रिय आपत्‍काल घोषणा गर्नुपर्ने माग संसद्‍मा समेत उठिसकेको छ।

यसै सन्दर्भमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री सुरेन्द्रकुमार यादव र शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुनसँग गरिएको कुराकानीका आधारमा कमल परियारले तयार पारेको भिडिओ हेर्नुस्।

अनि यो पनि