तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपालमा डेङ्गीको प्रकोप नियन्त्रण गर्न के गर्नुपर्ला
Published
तराईदेखि पहाडी भेगसम्म अहिले देखिएको डेङ्गीको प्रकोप नियन्त्रण गर्न नेपाल सरकार विफल भएकै हो त?
अनि के डेङ्गी नियन्त्रण गर्न राष्ट्रिय आपत्काल घोषणा गर्न आवश्यक पर्ला?
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री सुरेन्द्रकुमार यादव र शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुन बीबीसी बहसमा।
यो पनि पढ्नुहोस्