तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
जुत्ता व्यवसायी अहमद दुल्ला
Published
छालाको जुत्ता र ब्यागमा द फ्याक्ट्री टीमको काठमाण्डूमा आफ्नै पहिचान छ।
आफूलाई जुत्ता डिजाइनर भनेर चिनाउने युवा अहमद दुल्ला यसका सञ्चालक हुन्।
तर उनी यहाँसम्म त्यति सजिलै आइपुगेका हैनन्। लक्ष्यविहीन अवस्थामा जुत्ताको व्यवसायमा हाम फाल्दा परिवार र साथीभाइले उनी सफल होलान् भन्ने कल्पना गरेका थिएनन्।
कसरी भए त उनी सफल? हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।