हरितालिका तीजको रौनक

Published

हिन्दू महिलाहरूले हरितालिका तीज मनाउँदै गर्दा कतिपयले तीजको मौलिकता हराउँदै गएको भन्ने खालका चिन्ताहरू व्यक्त गरेका छन्।

तीजलाई महिलाहरूले आफ्नो स्वतन्त्रता अभिव्यक्त गर्ने अवसरका रूपमा पनि लिएको बताइन्छ।

यस दिन व्रत बसेर शिवको आराधना गर्नाले परिवारमा सुख र समृद्धि छाउने विश्वास गरिन्छ।

केही स्थानका स्थानीय प्रशासनले तीजलाई भड्किलो नबनाउन भन्दै सूचना निकालेपछि कतिपय महिलाहरूले त्यसको आलोचना गरेका छन्।

हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।

अनि यो पनि