अन्तर्राष्ट्रिय प्यारा पौडीको तयारी यसरी गर्दैछन् अपाङ्गता भएका दुई नेपाली खेलाडी

Published

विश्व प्यारा पौडी प्रतियोगितामा नेपाल पहिलो पटक सहभागी हुँदैछ।

लन्डनमा हुने सो प्रतियोगितामा भाग लिन सरिता थुलुङ र भीमबहादुर कुमाल जाँदैछन्।

द्वन्द्वकालमा बम विस्फोटनमा कुमालले एउटा खुट्टा गुमाएका थिए भने पोलियोका कारण सरिता थुलुङको दाहिने खुट्टा चल्दैन।

उनीहरू दुवै आफ्नो कीर्तिमान सुधार्ने अपेक्षा राख्छन्।

कसरी तयारी गर्दैछन् त विश्व प्यारा पौडी प्रतियोगिताका लागि उनीहरू? हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।

अनि यो पनि