तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
विश्वविद्यालयमा राजनीति: भूतपूर्व शिक्षामन्त्री गङ्गालाल तुलाधर र त्रिविविका सहप्राध्यापक प्रेम फ्याकबीच बहस
Published
देशको सबभन्दा ठूलो र पुरानो त्रिभुवन विश्वविद्यालय लगायत विभिन्न विश्वविद्यालयमा उपकुलपतिको पद रिक्त छ।
विश्वविद्यालयमा पदाधिकारी नियुक्तिमा राजनीतिक दलहरूले चरम राजनीतिक हस्तक्षेप गर्ने गरेको भन्दै आलोचना हुँदै आएको छ।
राजनीतिक हस्तक्षेपले पारेको नकारात्मक असरबारे पूर्वशिक्षा मन्त्री तथा सत्तारूढ दलका एक नेता गङ्गालाल तुलाधर र त्रिभुवन विश्वविद्यालयका सह प्राध्यापक प्रेम फ्याकबीचको बहस।