महिला सांसदको कुरा सुनिन्छ कि सुनिँदैन

Published

दक्षिण एशियाली देशहरूमध्ये नेपालको संसद्‍मा महिला उपस्थिति बलियो छ।

तर के संसद्‌मा भएको लैङ्गिक चेतना चित्तबुझ्दो छ?

लामो सङ्घर्ष गरेर संसद्‌मा पुगेका महिला सांसदहरूले महिलाका मुद्दादेखि अन्य विषयमा आवाजहरू उठाउने गरेका छन्। तर के उनीहरू कुरा सुनिन्छ?

तीन महिला सांसदहरूसँग कुराकानी गरेर सृजना श्रेष्ठले तयार पारेको यो भिडिओ ।

अनि यो पनि