तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोशी ब्यारेजको आयुको चिन्ता
Published
कोशी ब्यारेजको आयुलाई लिएर नेपाल र भारतमा चिन्ता व्यक्त हुने गरेका छन्।
सन् १९६४ मा कोशी ब्यारेजको निर्माण पूरा भएको थियो। ५५ वर्ष पुरानो यो ब्यारेजले नौ लाख ५० हजार क्युसेक पानी थेग्ने बताइन्छ।
एघार वर्षअघि ब्यारेजभन्दा उत्तरतिरको पूर्वी तटबन्ध फुट्दा नेपाल र भारतमा निकै जनधनको क्षति भएको थियो।
यो ब्यारेजको व्यवस्थापन भारतीय अधिकारीहरूले गर्दै आएका छन्।
मनसुनी वर्षापछि विभिन्न स्थानमा बाढी आइरहेका बेला कोशी ब्यारेज पुगेर सुरेन्द्र फुयाल र कमल परियारले तयार पारेको भिडिओ -