तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
क्यान्सर भएको आँखा हटाएपछि यी यमनी बालिकाले पाइन् नयाँ जीवन
Published
गत अक्टोबरमा बीबीसीले युस्रा नाम गरेकी यी बालिका र उनको परिवारलाई युद्धग्रस्त यमनमा भेटेको थियो।
त्यतिबेला उनको देब्रे आँखामा क्यान्सर फैलिएको थियो, तर उनले उपचार पाएकी थिइनन्।
पछि उनलाई जोर्डन लगियो र शल्यक्रिया गरेर उनको रोगग्रस्त आँखा हटाइयो। अहिले उनी स्वदेश फर्किएकी छन्।
हेर्नुहोस् यो भिडिओ।