तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
हामीलाई सपनामा किन ऐँठन हुन्छ
Published
किन हामी दु:स्वप्न देख्छौँ र त्यसबेला किन ऐँठन हुन्छ?
हामीमध्ये धेरैलाई नराम्रो सपना देखेको र ब्युँझिदा अप्ठेरो भएको अनुभव भएको छ।
त्यस्तो अनुभवलाई मनोवैज्ञानिकहरू कसरी हेर्छन्?
हेर्नुहोस् यो छोटो भिडिओ।