तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
यसरी लडे पश्चिमा फोहोरविरुद्ध मलेशियाका यी वातावरणवादी
Published
मलेशियाको जेन्जारोम नगर बिस्तारैबिस्तारै पश्चिमा देशबाट ल्याइएका फोहोरको डुङ्गुरमा पुरिन आँटेको थियो।
अमेरिका, अस्ट्रेलिया तथा ब्रिटेनका प्लास्टिकजन्य फोहोरले त्यहाँको भूभाग दुर्गन्धित भइरहन्थ्यो।
जब स्थानीय अभियानकर्मीहरूले निरन्तर प्लास्टिक पग्लिएको कडा गन्ध थाहा पाए, उनीहरू मौन बसेनन्।
मोबाइल फोन, क्यामेरा तथा ड्रोनजस्ता साधनको प्रयोग गरेर प्रदूषणविरुद्ध लडे र उनीहरूले जिते।
हेर्नुहोस् त्यो प्रेरक लडाइँ भिडिओमा।
अनि यो पनि पढ्नुहोस्