तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
वैज्ञानिकहरूले यो दुर्लभ ‘हिँड्ने माछा’ लोप हुनबाट कसरी जोगाउन खोजेका छन्
Published
यो लोपोन्मुख ह्याण्डफिश अहिले तास्मानिया, अस्ट्रेलियाको सानो क्षेत्रमा पाइन्छ। उसका पखेटाहरू हात जस्तै देखिन्छन्। यो पौडेको भन्दा हिँडे्को धेरै देखिन्छ। वैज्ञानकिहरू यसलाई जोगाउने प्रयत्नमा छन्।