नेपालमा अहिले पनि काढिन्छ भीरमौरीको मह

Published

पश्चिम नेपालका पहाडी क्षेत्रमा भीरमौरीको मह काढ्ने चलन हिजोआज पनि विद्यमान छ।

अप्ठेरो भीर चढेर मह काढ्नु जोखिमपूर्ण हुन्छ।

हेर्नुहोस् लमजुङको एउटा गाउँमा भीरमौरीको मह काढेको दृश्य।