तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
छठको महत्त्व के हो र कसरी मनाइन्छ?
Published
छठ पर्वको आज तेस्रो दिन अर्थात् सँझियाघाट छठको मुख्य दिन हो।
खासगरी तराईका जिल्लाहरूमा निकै धुमधाम र उत्साहका साथ छठ पर्व मनाइन्छ।
तर पछिल्लो समय विभिन्न समुदायले छठ मनाउन थालेपछि त्यसले व्यापकता पाउँदै गएको बताइन्छ।
यसै सन्दर्भमा हाम्रा साथी बृजकुमार यादवले आचार्य पण्डित सन्तोष पाण्डेलाई छठ पर्वको खास महत्त्व के हो भनी सोधेका थिए।
सुनौँ उनीसँगको कुराकानी।