तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
बिल गेट्स अनि ‘भविष्यको शौचालय’
Published
अर्बपति परोपकारी तथा माइक्रोसफ्टका संस्थापक बील गेट्सले बेइजिङमा पानी र ढलनिकासको प्रबन्ध आवश्यक नपर्ने ‘भविष्यको शौचालय’ बारे प्रस्तुति दिएका छन्।
कसरी भविष्यका निम्ति यस्ता प्रविधि आवश्यक हुन्छन् भन्नेबारे उनले बताएका थिए।
एक भिडिओ रिपोर्ट।