तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
महिला स्वास्थ्य स्वयंसेविकाको योगदान कति
सरकारले यो साता देशभरि रहेका पाँच वर्षमुनिका बालबालिकालाई महिला स्वास्थ्य स्वयंसेविकाको सहभागितामा भिटामिन ए र जुकाको औषधि खुवाएको छ।
महिला स्वास्थ्य स्वयंसेविकाको रिर्पोटको आधारमा स्वास्थ्य संस्थाहरूले बालबालिका र गर्भवती महिलाको अवस्थाको विषयमा सरकारलाई जानकारी गराउने गर्दछन्।
तर महिला स्वास्थ्य स्वयंसेविकाले आफूहरूले सेवा गरेअनुसार सुविधा पाउन नसकेको गुनासो गरेका छन्।
यसै विषयमा हाम्री जुम्ला संवाददाता कृष्णमाया उपाध्यायले २२ वर्षदेखि महिला स्वास्थ्य स्वयंसेविकाको रूपमा काम गर्दै आएकी जुम्ला चन्दननाथ नगरपालिका, श्रीढुस्काकी महिला स्वास्थ्य स्वयंसेविका मोतीपुरा रावतसँग कुराकानी गरेकी छन्।
सुनौँ उनीसँगको कुराकानी।