तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
‘संविधान संशोधन गर्ने वातावरण बन्दै गएको छ’
Published
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले आफ्नो दल सरकारमा गएपछि संविधान संशोधन गर्न वातावरण बन्दै गएको बताएका छन्।
तर त्यसकालागि व्यापक गृहकार्य गर्नुपर्ने पनि उनले बताए।
एउटा अन्तर्राष्ट्रिय संमेलनमा भाग लिन लण्डन आएका बेला उनले त्यस्तो बताएका हुन्।
उनलाई हाम्रा साथी भगीरथ योगीले संविधान संशोधन गर्ने भनेर सरकारमा जानुभाथ्यो, तर अहिलेसम्म त्यसको कुनै संकेत देखिएन नि? भनेर सोधेका थिए
सुन्नुहोस् उक्त अन्तर्वार्ताको संपादित अंश: