स्तन क्यान्सरका लक्षण के हुन्

Published

अक्टोबर महिनामा स्तन क्यान्सरविरुद्ध जनचेतना जगाउने महिनाका रूपमा विश्वभरि विभिन्न कार्यक्रम हुने गर्दछ।

नेपालमा पनि नेपाल अर्बुद रोग निवारण संस्थाले एकमहिने स्तन क्यान्सर जागरण अभियान आरम्भ गरेको छ।

नेपाली महिलाहरूमा पनि स्तन क्यान्सरको जोखिम बढिरहेको विज्ञहरूले बताउँदै आएका छन्।

यसै सन्दर्भमा स्त्रीरोग विशेषज्ञ डा. कविता अधिकारीलाई हामीले नेपालमा बर्सेनि १५ हजार जनामा स्तन क्यान्सरको लक्षण देखापर्ने गरेको बताइन्छ। यसको मूल कारण के हो? भनी सोधेका थियौँ।

सुनौँ उनीसँगको कुराकानी।