तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
एसिड प्रहारबाट ज्यान गुमाएकी सम्झनाको सम्झना
Published
एसिड प्रहारबाट ज्यान गुमाएकी सम्झना दासको अन्तिम संस्कारका लागि सोमबार रौतहट लगिएको छ।
सम्झना दास र उनकी बहिनी सुस्मितामाथि घरमै सुतिरहेका बेला भदौ २६ गते एसिड प्रहार भएको थियो।
उनका बुवा जादोलाल दासले दोषीलाई कडा सजायको माग गरेका छन्।
हेर्नुहोस् यो भिडिओ।
भिडिओ: सृजना श्रेष्ठ र किरण श्रेष्ठ