तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
आँखा छोपेर सहरको भ्रमण
Published
एलेक्सी ओर्लोभ जन्मजात दृष्टिविहीन हुन्।
तर उनी आँखा देख्ने मानिसहरूलाई उनीहरूको आँखा छोपिदिएर रुसी सहर सेन्ट पिटर्सवर्गको भ्रमण गराउँछन्।
आँखा बन्द गर्नासाथ हाम्रो सुन्ने इन्द्रिय प्रमुख बन्न जान्छ।
एलेक्सीले आँखामा पट्टी बाँधेका आफ्नो भ्रमण टोलीका सदस्यहरूलाई सार्वजनिक यातायातमा पनि लिएर जान्छन्।
मानिसहरूलाई आँखाबाहेक अरू ज्ञानेन्द्रियहरूको पनि विकास गर्न सकिन्छ भन्ने सिकाउन त्यस्ता भ्रमण गराउने गरेको उनी बताउँछन्।
बीबीसी रिपोर्ट (भिडिओ)