तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
सीप सिक्दै, स्वास्थ्य शिक्षामा पहुँच बढाउँदै
Published
सयौँ विपन्न परिवारलाई दुई दशकदेखि कास्की र रुपन्देहीका किशोरकिशोरीलाई सीप सिकाएर उनीहरूका परिवारलाई शिक्षा, स्वास्थ्य क्षेत्रमा थप सुविधा पुर्याउन एउटा परोपकारी संस्थाले मद्दत गरिरहेको छ।