तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
जिल्लाकै अग्रणी कृषि फर्म चलाउने कमला
Published
दैनिक साढे ८ सय लिटर दूध उत्पादन गर्ने तीन सयभन्दा बढी गाई-भैँसी भएको कास्की जिल्लास्थित लाहा चोक कृषि फर्म सञ्चालनको जिम्मेवारी कमला गुरूङले कसरी सम्हालिरहेकी छन्?