तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
पप गायकको पीडा
२६ वर्षीय पार्क क्योङ दक्षिण कोरियाका एकजना लोकप्रिय पप गायक हुन्।
एउटा चर्चित ब्याण्ड ‘ब्लक बी’का एकजना सदस्य उनको पहिलो एल्बम झण्डै सात वर्ष पहिले बजारमा आएको थियो।
त्यसयता उनी निकै व्यस्त रहँदै आएका छन्।
तर उनले मनोरन्जन उद्योगमा काम गर्दा आफूले एकदमै थकित महसुस गर्ने गरेको बताए।
उनले जहिले पनि आफ्नो भविष्यको बारेमा चिन्ता गर्ने गरेको पनि बताए।
तर उनले एक जना साथीले दिएको सुझाव अनुसार अहिले सबै बोझ आफूले नलिने र यो स्थिति सुध्रने आफूले विश्वास लिएको पनि बताए।
हेर्नुहोस्, उनीसँगको कुराकानी यो भिडिओमा।
(फोटो साभार: Seven7Seasons)