तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
क्रिकेट सम्भावना
Published
अन्तर्राष्ट्रिय क्रिकेटको शीर्ष तहको प्रतियोगिता मानिने विश्व क्रिकेट लिग च्याम्पियनशिपबाट बाहिरिएपछि अब नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अगाडि बढ्ने एउटै बाटो डिभिजन २ प्रतियोगिता बनेको छ।