तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
संसदमा शिशुलाई स्तनपान
Published
अष्ट्रेलियाकी सिनेटर लरीसा वाटर्स त्यहाँको संसदमा सन्तानलाई स्तनपान गराउने पहिलो राजनीतिज्ञ भएकी छन्।