तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
प्राचीन शङ्ख १७,००० वर्षपछि बज्दा यस्तो सुनियो
Published
पुरातत्त्वविद्हरूले १७,००० वर्षभन्दा पुरानो एउटा वाद्ययन्त्रबाट ध्वनि निकालेका छन्। उक्त शङ्ख दक्षिण फ्रान्सस्थित एउटा प्राचीन गुफामा फेला परेको थियो।
त्यो गुफा सिकारीहरूले प्रयोग गरेका थिए।
यसबारे विस्तृत सामग्री पढ्नुहोस्