तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
उत्तर कोरियाको भूमिमा डोनल्ड ट्रम्प
Published
गत जुलाई महिनामा डोनल्ड ट्रम्प उत्तर कोरियालाई भेट्न दुई कोरियाको सीमास्थित पाम्मुन्जामको गैरसैनिकीकृत क्षेत्र पुगेका थिए।
उत्तर कोरियाका राष्ट्रपति किम जङ-अनसँगै उत्तरको भूमि पुगेपछि उनले भने, , "त्यो रेखा पार गर्नपाउनु ठूलो सम्मान हो।"