तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
इरानमा प्रदर्शनकारीलाई हटाउन पानीको फोहरा
Published
इरानमा अनपेक्षित रूपमा पेट्रोलियम पदार्थको मूल्य बढाइएपछि विभिन्न सहरमा विरोधप्रदर्शनहरू भइरहेका छन्।
प्रहरीसँगको भिडन्तमा कम्तीमा एक प्रदर्शनकारीको मृत्यु भएको छ।
विपन्न जनतालाई राहत प्रदान गर्नका रकम सङ्कलन गर्ने उद्देश्यले इन्धनमा दिइएको अनुदान हटाइएको सरकारको भनाइ छ।
अमेरिका तथा अन्य पश्चिमा राष्ट्रले लगाएका विभिन्न प्रतिबन्धहरूका कारण इरानले आर्थिक सङ्कट खेप्नुपरेको छ।