तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
आईएस नाइके लुकेर बसेको ठाउँमा यसरी गर्यो अमेरिकी सेनाले कारबाही
Published
अमेरिकाले इस्लामिक स्टेटका नाइके अबु बकर अल-बग्दादी उत्तरी सिरियामा लुकेर बसेको स्थानमा आफ्नो सेनाले गरेको कारबाहीका तस्बिरहरू सार्वजनिक गरेको छ।
उक्त कारबाहीका क्रममा अल-बग्दादीले आत्मघाती विस्फोटन गरेका थिए।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि