यसरी लग्यो कृष्णबहादुर महरालाई प्रहरीले

Published

यौन दुर्व्यवहारको आरोप लागेपछि सभामुखको पदबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई नेपाल प्रहरीले आइतवार साँझ बालुवाटारबाट पक्राउ गरेको छ।

अनि यो पनि