स्क्रब टाइफसबाट कसरी जोगिने? डा प्रकाशप्रसाद शाहसँग कुराकानी

Published

नेपालका ६१ जिल्लामा स्क्रब टाइफस नामक रोग देखिएको चिकित्सकहरूले बताएका छन्।

यो वर्ष अहिलेसम्म त्यसबाट तीन जनाको ज्यान गइसकेको बताइएको छ।

यसै सन्दर्भमा बीबीसी न्यूज नेपालीका नेत्र केसीले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गत कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा प्रकाशप्रसाद शाहसँग कुराकानी गरेका छन्।

पढ्नुहोस् विस्तारमा