तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।

मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।

हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।

प्रतिनिधिसभा भङ्ग गर्न सिफारिस

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारले संसद् विघटन गर्ने प्रस्ताव राष्ट्रपतिसमक्ष पेस गरेका छन्।