छाउपडी प्रथा: सगरमाथा चढ्नभन्दा कठिन

छाउपडी प्रथा: सगरमाथा चढ्नभन्दा कठिन
Published

बझाङस्थित साइपाल गाउँपालिकाकी सङ्गीता रोकायाले छाउपडी जस्ता कुप्रथा अन्त्य गर्नु सगरमाथा चढ्नुभन्दा निकै कठिन रहेको अनुभव सुनाएकी छन्।

कुनैबेला छाउगोठ भत्काउने अभियानमा सक्रिय उनले ‘छाउपडी प्रथा अन्त्य’ गर्ने सन्देशसहित गत महिना सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेकी हुन्।

कर्णाली तथा सुदूरपश्चिमका कैयन् स्थानमा छाउपडी प्रथाका कारण महिला तथा युवतीहरू महिनावारी हुँदा घरबाहिर गोठ तथा टहरामा बस्दा ज्यानसमेत गुमाउनु परेको तथ्याङ्क छ।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।