तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भूकम्पको आठ वर्षसम्म पनि टहरामै बास
भूकम्पको आठ वर्षसम्म पनि टहरामै बास
Published
२०७२ साल वैशाखमा गएको भूकम्पका कारण विस्थापित भएका रसुवाको मैलुङ्गका भूकम्प पीडितहरू अझै पनि सरकारको तर्फबाट उचित व्यवस्थापन प्रतिक्षामा छन्।
मैलुङ्ग गाउँका २६५ भूकम्प पीडित परिवार २०७३ सालदेखि रसुवा जिल्लाको उत्तरगया गाउँपालिकास्थित बेत्रावती नदीको किनारमा बसिरहेका छन्।
हेर्नुहोस् विजय गजमेरले बनाएको यो भिडिओ।