तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
आईएसएसमा अमेरिकीको अन्तरिक्ष यात्रा
Published
अमेरिकी अन्तरिक्ष निकाय नासाले इन्टरन्याशनल स्पेस स्टेशनको बाहिर गरिएको पदयात्राको भिडिओ सार्वजनिक गरेको छ।
अमेरिकी अन्तरिक्ष यात्रीहरू जोस कसाडा र फ्र्याङ्क रुबियोले नयाँ दुईवटा सोलार प्यानेल जडान गरेका थिए।
त्यो काम पूरा गर्न सात घण्टा लागेको थियो।
स्पेश एक्सको ड्रागन कार्गो क्र्याफ्टले उक्त सोलार प्यानेलहरू नोभेम्बर २७ तारिखका दिन अन्तरिक्षमा पुर्याएको थियो।