भारतको महाराष्ट्रमा समुद्रमा काम गर्ने दर्जनौँ नेपाली, उनीहरूको अवस्था यस्तो छ

भारतको महाराष्ट्रमा समुद्रमा काम गर्ने दर्जनौँ नेपाली, उनीहरूको अवस्था यस्तो छ
Published

एक दशकभन्दा बढी समयदेखि भारतको महाराष्ट्रस्थित तटीय क्षेत्रमा नेपालबाट ठूलो सङ्ख्यामा बसाइँसराइ भइरहेको छ।

भारतमा नेपालीको बसाइँसराइ नौलो कुरा होइन, तर अचम्मलाग्दो कुरा के छ भने गहिरो समुद्रमा माछा मार्ने र आँप खेतीजस्ता त्यहाँका परम्परागत स्थानीय सीपमा उनीहरूको प्रवेश भएको छ।

बसाइँसराइको कारण र प्रभावबारे भारतको महाराष्ट्रस्थित कोंकणमा पुगेर बीबीसीले बनाएको स्थलगत रिपोर्ट हेर्नुहोस्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।