तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपालमा छन्दमा कविता लेखनको अवस्था कस्तो छ?
नेपालमा छन्दमा कविता लेखनको अवस्था कस्तो छ?
Published
आज भानु जयन्ती। नेपालमा विभिन्न कार्यक्रम गरेर मनाइँदैछ।
केही कविहरूले नेपालमा छन्द लेखनप्रति रुचि बढ्दै गएको भए पनि सही ढङ्गले सिकाउने मान्छे कमी भएको भन्दै चिन्ता व्यक्त गरेका छन्।
हेर्नुहोस् कमल परियारले बनाएको छन्द कविहरूको छन्द वाचन सहितको एक भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।