तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कश्मीरी पस्मिनाः महिलालाई आत्मनिर्भर बनाउने एउटा सुन्दर शिल्प
Published
हसीना अख्तर र उनको परिवारको अन्य महिला विश्वचर्चित कश्मीरी पस्मिनाको पछ्यौरा बनाउने प्रक्रियामा संलग्न थिए।
विज्ञहरूका अनुसार हातले पस्मिना बुन्ने जनशक्तिको कुल ७० प्रतिशत भाग कुनै बेला महिलाहरूको थियो। तर ३० वर्षयता पछ्यौरा बुन्ने उपकरणको विकास र घट्दो ज्यालाका कारण महिलाहरू यो पेसा छोड्न बाध्य भएका छन्। त्यसबाट उनीहरू आर्थिक रूपमा परनिर्भर हुनुपरेको छ।
आज एक व्यक्ति महिलाहरूलाई तीन दशकअघि छोडेको त्यही पस्मिना बनाउने पेसामा फिर्ता ल्याउने जमर्को गरिरहेका छन्। हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि