ह्वेलको अप्रत्याशित व्यवहार जसले उनीहरूको भविष्य राम्रो देखाउँछ

Published

न्यूजील्यान्डको सदर्न राइट ह्वेल प्रजाति एक शताब्दी अगाडि झन्डै लोप भएको थियो।

उनीहरूको भविष्य समुद्रमा रहने आहारमा भर पर्छ तर उनीहरूले बसाइँ सराइमा देखाएको एउटा व्यवहारले वैज्ञानिकहरूलाई आशावादी बनाएको छ।

हेर्नुहोस् एउटा भिडिओ।

अनि यो पनि: