तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
चीन: के 'एक सन्तान पुस्ता' ले धेरै बच्चा जन्माउन चाहन्छ?
Published
सन् १८८० को दशकमा कार्यान्वयन गरिएको चीनको एक सन्तान नीतिले त्यहाँको जनसङ्ख्या वृद्धि धीमा बनायो।
पछि किसानहरू र अन्य केही समूहलाई एकभन्दा बढी बच्चा जन्माउन दिने गरी व्यवस्था अलि खुकुलो बनाइयो।
पछिल्ला वर्षहरूमा त्यहाँ दुई बच्चा जन्माउन दिने नीति छ।
तर वृद्धवृद्धाको सङ्ख्या बढ्दै गएपछि चीनको उत्तर-पूर्वी क्षेत्र बच्चा जन्माउनमा रहेको रोकावट पूरै हटाउने प्रान्त बन्न सक्छ।
तर त्यसो गरियो भने पनि नयाँ पुस्ताले धेरै बच्चा जन्माउनेछन् भन्ने चाहिँ अनिश्चित देखिन्छ।
हेर्नुहोस् एक भिडिओ।