ब्ल्याक लाइभ्स म्याटर: अश्वेत पक्षधर आन्दोलनका चर्चित भाषण

Published

अमेरिकामा प्रहरीले नियन्त्रण लिन खोज्दा जोर्ज फ्लोइड नामक अश्वेत युवकको मृत्यु भएपछि संसारभरि वर्णभेदविरुद्ध आवाज उठेको छ।

भूतपूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामादेखि अन्य चर्चित व्यक्तिले भनेका कुराहरूले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा चर्चा बटुलेका छन्।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि