तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
आफ्नै बुवाका हत्यारासँग भेट्दा
Published
गरिल प्राथमिक विद्यालयमा अध्ययन गरिरहेका बेला बालीमा भएको एउटा बम विस्फोटनमा परेर उनका बुवाको मृत्यु भयो।
इन्डोनेशियामा भएको उक्त आतङ्कवादी आक्रमणमा २०० जनाभन्दा बढी मानिसको ज्यान गएको थियो।
उक्त बम विस्फोटन गराउने व्यक्ति अहिले आजीवान कारावासमा छन्।
घटना भएको ८ वर्षपछि गरिलले ती व्यक्तिसँग भेट्ने मौका पाएका थिए।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि