तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
महाकवि देवकोटाको सम्झना
Published
उनको जीवनी लेखेर मदन पुरस्कार पाएका ८७ वर्षीय नित्यराज पाण्डे र उनीसँग केही सङ्गत गरेका एवम् उनले जसरी नै शास्त्रीय र लोकछन्दमा कविता लेख्ने ९९ वर्षीय राष्ट्रकवि माधवप्रसाद घिमिरे कसरी सम्झिन्छन् त महाकवि लक्ष्मीप्रसाद देवकोटालाई?
महाकवि देवकोटाको जन्मजयन्तीका सन्दर्भ उनीहरूसँग गरिएको कुराकानी।